पोखरा, २६ असार पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।
तस्वीर : राधिका कँडेल/रासस
aadharbhumi.com