neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Jul 10th, 2020

कास्की, असार २६

पोखरा महानगरपालिका ७ ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi