दमौली, २४ असार तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर । बाँसले निर्माण गरिएका घर अवलोकन गर्न दैनिक दुई सय सर्वसाधारण यस ठाउँमा पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने /रासस
aadharbhumi.com