पोखरा, २० असार
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तीव्र रुपमा हुँदै । पर्यटकीय शहर पोखरामा निर्माणाधीन विमानस्थल बन्दाबन्दीका समयमा ३४४ कामदारले निरन्तर कार्य गरी हाल ६० प्रतिशत सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।
तस्वीरः राधिका कँडेल÷रासस