काठमाडौँ, १७ असार
भक्तपुर नगरपालिका वडा नं. ५ तमारी (तौमढी) स्थित ३१८ वर्ष पुरानो विश्व सम्पदासूचीमा सूचिकृत न्यातपोल (पाँचतल्ले) मन्दिरको छाना जीर्णोद्वारको क्रममा बुधबार स्थानियवासिन्दा श्रमदान गर्दै । विसं २०७२ को भूकम्पका कारण पाँचौं तल्लाको छानोमा क्षतिपुगेका कारण नगरपालिकाको रु ६५ लाख १३ हजार ३५८ र चन्दा सङ्कलन करिब रु ११ लाखको लागतमा पाँचवटै छानाको पुनःनिर्माण गरिएको हो ।
हेर्नुस् तस्वीरहरू :
तस्वीर : रत्न श्रेष्ठ/रासस