neapl investment mega bank
  • गृहपृष्ठ
  • स्व सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि (फोटो फिचर)

स्व सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि (फोटो फिचर)

Jul 1st, 2020

काठमाडौँ, १७ असार

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व सांसद दिलकुमारी छन्त्यालप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

आज पशुपति आर्यघाटमा पुगेर उहाँहरुले सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । नेपाली काँग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षका उमेरमा आज निधन भएको थियो । बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

हेर्नुस् तस्वीरहरू :

तस्वीर :रोशन सापकोटा/रासस