काठमाडौँ, १७ असार
काठमाडौँको सानो भ¥याङमा रहेको यातायात कार्यालयमा मोटरसाइकल चालकहरु सवारी कर तिर्न लाइनमा बस्दै उनीहरुले यस्तो कोरोना महामारीमा रोगको प्रवाह नगरी हामी कर तिर्न आउँदा व्यवस्थापनले राम्रो सेवा लिन नसकेको गुनासा गरेको पाइयो ।
तस्वीर : प्रदीपराज वन्त/रासस