neapl investment mega bank
  • गृहपृष्ठ
  • एकै पटक १४६२ जना डिस्चार्ज,डिस्चार्ज हुनेको सङ्ख्या ४ हजार ६५६ पुग्यो

एकै पटक १४६२ जना डिस्चार्ज,डिस्चार्ज हुनेको सङ्ख्या ४ हजार ६५६ पुग्यो

Jul 1st, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार १७

नेपालमा पछिल्लो २४ घण्टामा १४६२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४६२ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४ हजार ६५६ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi