काठमाडौ, असार १५
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइट २०७६ अफर को विजेताहरुको नाम घोषणा गरेको छ ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप एक लाख सम्मको नगद छुट, लक्की ड्र मार्पmत १० भाग्यशाली जोडीलाई चार रात पाँच दिनको लागि दुबई भम्रण तथा बम्पर लकी ड्र बाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्युु जित्ने मौका थियो ।
हुन्डाई फेसटिभ डिलाइट २०७६ अफरको विजेताको घोषणा हिमालय टिभीमा लाईभ लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहनु भएको थियो ।
हुन्डाई फेसटिभ डिलाइट २०७६ अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि श्रीमती बिमला खनालद्धारा लक्की ड्र गरिएको थियो ।
भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छनः
१) भरत सिंह पौडेल (कुपन नं : ३९७)
२) चन्द्र मणि पौडेल (कुपन नं: २७५)
३) श्रीजेश घिमिरे (कुपन नं: ९९६)
४) महेश्वर लाल सिंह (कुपन नं: ९९९)
५) कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं: ९४४)
६) राजु शाह (कुपन नं: ७६ )
७) दल बहादुर बि.क. (कुपन नं: ७४४)
८) विजय अग्रवाल÷गणेश हार्डवेयर (कुपन नं: ७१६)
९) एन्आईसी एसिया बैंक लि.÷निर्भिक सापकोटा ( कुपन नं: ११५८)
१०) खातु ईन्टरनेशनल प्रा. लि. (कुपन नं: ३५)
त्यसैगरी हुन्डाई फेसटिभ डिलाइट २०७६ू अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारी ले हुन्डाई स्यान्ट्रो जित्नु भयो ।
साथै हुन्डाई फेसटिभ डिलाइट २०७६ू अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का श्री नागेश्वर प्रसाद शाह ले हुन्डाई भेन्युु जित्नु भयो ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस हुन्डाई फेसटिभ डिलाइट २०७६ू योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २ भाद« देखि १७ कात्र्तिक २०७६ सम्म लागु गरिएको थियो ।