काठमाडौँ, १५ असार
धान रोप्न ठिक्क पारेको खेत जस्तै देखिने राजधानीको उत्तरपूर्वी भेगस्थित चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्ण निस्कने सडक । सडक मर्मत सम्भारमा सरोकार भएका निकायको ध्यान पुगेको देखिदैन ।
तस्वीर : पूर्णप्रसाद मिश्र/रासस
aadharbhumi.com