neapl investment mega bank

बिन्दवासिनी मन्दिर (फोटो फिचर)

Jun 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १५

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा १ नं स्थित बिन्दाबासिनी मन्दिर लकडाउनका कारण बन्द भएकाले एक हप्ता अघिबाट खुल्ला गरिएको छ । मन्दिर खुल्ला भएपछि मर्निक वाक गर्न आउने र भक्तजनहरुको चहलपहल क्रमश बढ्दै गएको छ ।

हेर्नुस तस्बिरहरु:

तस्बिर : मनिष वाग्ले

aadharbhumi
aadharbhumi
aadharbhumi