neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १७९ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार नाघ्यो

थप १७९ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार नाघ्यो

Jun 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार १४

नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी कूल १७९ जना डिस्चार्ज भएको भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या २५५ महिला र २७५८ पुरुष गरी कूल ३०१३ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi