neapl investment mega bank
  • गृहपृष्ठ
  • सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

Jun 28th, 2020

काठमाडौं, असार १४

नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० करोड रुपैयाँकोको टे«जरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरीजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

टे«जरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले उक्त दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त टे«जरीको परिपक्व हुुने अवधि बिसं २०७७ असोज १३ गते तोकिएको छ । यसअघि असार आठ गते पनि राष्ट्र बैंकले २४ अर्ब तीन करोड रुपैयाँको टे«जरी जारी गरेको थियो ।