neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप ३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा थप ३ जना कोरोना सङ्क्रमित थपिए

Jun 26th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार १२

काठमाडौंमा थप ३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ३ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये तीनै जना पुरुष रहेको बताए ।

यस अघि बिहिवार काठमाडौं उपत्यकामा ९ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

http://aadharbhumi.com/all_news/50590/
aadharbhumi
aadharbhumi
aadharbhumi