बागलुङ, १२ असार
रोपाइँ सकिएपछि हरियै देखिएको गलकोट नगरपालिकास्थित मजुवा फाँट । मजुवा बागलुङमै धेरै धान फल्ने फाँट हो । दुई बाली खेती हुने भएकाले त्यहाँ रोपाइँ छिटो हुन्छ । जेठ दोस्रो सातादेखि नै किसान रोपाइँमा व्यस्त हुन्छन् ।
तस्वीर : रामबहादुर थापा/रासस