neapl investment mega bank
  • गृहपृष्ठ
  • पहिरोका कारण हेटौंडा-कुलेखानी सडक अवरोध

पहिरोका कारण हेटौंडा-कुलेखानी सडक अवरोध

Jun 25th, 2020

मकवानपुर, ११ असार

भिमफेदी गाउँपालिका-६ गढीसाउने खोल्सीस्थित हेटौंडा-कुलेखानी सडकमा बर्षाको कारण गएराति आएको पहिरोले बाटो अवरोध भएको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले बाटो खुलाउने कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi