neapl investment mega bank

चट्याङ लागेर दुईको मृत्यु एक घाइते

Jun 25th, 2020

मकवानपुर, ११ असार

बकैया गाउँपालिका-२ कालापानी बस्ने बुद्ध घिसिङ्को १७ वर्षीया छोरी सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङको चट्याङ लागरे बुधबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ् पर्दा सम्झना घिसिङको घटनास्थलमै र गम्भीर घाइते भएकी बिना घिसिङको प्रथामिक स्वास्थ्य चौकी बकैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ परी घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय किरण जिम्वाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi