neapl investment mega bank
  • गृहपृष्ठ
  • एन्टोनी मार्सियलको ह्याट्रिकमा म्यानचेष्टर युनाइटेडको जित

एन्टोनी मार्सियलको ह्याट्रिकमा म्यानचेष्टर युनाइटेडको जित

Jun 25th, 2020

काठमाडौं, असार ११

म्यानचेष्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेष्टर युनाइटेडको जितमा एन्टोनी मार्सियलले ह्याट्रिक गरे।मार्सियलले खेलको ७, ४४ र ७४ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै म्यानचेष्टर युनाइटेडले ३१ खेलबाट ४९ अंक बनाएको छ र लिगको पाँचौ स्थानमो छ ।