काठमाडौ, असार १०
अमेरिकाले स्वास्थ सामाग्री सहयोग गरेको छ । आज बुुधबार अमेरिकी महामहिम राजदुत र्याण्डी बेरीले प्रतिकार्य र नियन्त्रणको लागि “राष्ट्रिय अभियान योजना द्दण्ठठ“ को सफल कार्यान्वयनमा सहयोग पुर्या्उने हेतुले चार लाख ५० हजार अमेरिकी डलर मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुुन ।
कार्यक्रममा प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।