neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखराको पर्यटकीयस्थल पातले छाँगो (तस्बिर)

पोखराको पर्यटकीयस्थल पातले छाँगो (तस्बिर)

Jun 23rd, 2020

पोखरा,९ असार

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल (डेभिड फल्स) पातले छाँगो । कोभिड–१९ को सङ्क्रमणका कारण यति बेला सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । तस्बिरः राधिका कँडेल/रासस