neapl investment mega bank
  • गृहपृष्ठ
  • फर्निचरमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु

फर्निचरमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु

Jun 22nd, 2020

धादिङ, ८ असार

गजुरी गाउँपालिका-२ बस्ने ५५ वर्षीय सुकदेव खुलाल तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका-२ जोगीडाँडास्थित आफ्नै फर्निचरमा काम गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi