neapl investment mega bank
  • गृहपृष्ठ
  • बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

Jun 22nd, 2020

पर्वत, ८ असार

११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिका-४ बस्ने १९ वर्षीय बिपिन परियारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

बिपिनले शनिबार दिउँसो ती बालिकालाई बालयौन दुरुपयोग गरेको घटनाको अनुसन्धानको लागि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर बालयौन दुरुपयोग अपराध मुद्धामा जिल्ला अदालत पर्वतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi