neapl investment mega bank
  • गृहपृष्ठ
  • कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Jun 18th, 2020

कैलाली, ४ असार

गोदावरी नगरपालिका-६ स्थित सडकमा बा.२० च ५१२८ नम्बरको कारले से.४ प ७३९८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय गम्भिर कुडकेनीको घटनास्थलमै मृत्यु भएको छ ।

ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi