neapl investment mega bank
  • गृहपृष्ठ
  • दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

Jun 16th, 2020

दोलखा, असार २

दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi