काठमाडौ, असार २
निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दा बंदीको अवस्थालाई मध्यनजर गर्दै “बाइ नाओ पे लेटर “ योजना बजारमा ल्याएको छ । यो योजना अन्तर्गत निसान गाडी खरिद गर्दा छ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ ।
साथै निसानका सबै गाडीहरु ३० प्रतिसत डाउन पेमेन्टमा उपलब्ध हुनेछन्् । निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबि गरेको छ । यस योजना स्टक रहने अवधि सम्मलागु हुनेछ र साथै सर्तहरु लागु हुनेछन् ।