neapl investment mega bank
  • गृहपृष्ठ
  • बि.ओ.के क्यापिटलकोे अध्यक्षमा मिश्र नियुक्त

बि.ओ.के क्यापिटलकोे अध्यक्षमा मिश्र नियुक्त

Jun 12th, 2020

काठमाडौ, जेठ ३०

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९ औं संचालक समितिको बैठकले महेश मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्माबैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएको कम्पनीले जनाएको छ ।