neapl investment mega bank
  • गृहपृष्ठ
  • खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Jun 11th, 2020

रुपन्देही, जेठ २९

मायादेवी गाउँपालिका ६ खजुरीयास्थित खेत जोत्ने क्रममा लु।४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामदेव यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi