neapl investment mega bank
  • गृहपृष्ठ
  • मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने , रेस्टुरेन्टबाट खानेकुरा प्याकेटमा लिन पाउने

मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने , रेस्टुरेन्टबाट खानेकुरा प्याकेटमा लिन पाउने

Jun 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ जेठ

सरकारले जारी लकडाउनलाई खुकुलो बनाउँदै  मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मोटरसाइकल चलाउन दिने तर एक जना भन्दा चढ्न नपाइने जानकारी दिए ।

त्यस्तै  रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ ।  होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi