neapl investment mega bank

एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद

Jun 10th, 2020

बाँके, जेठ २८

बाँके जिल्लाको डुडुवा गाँउपालिका ५ स्थित खजुराबाट जेठ २८ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ ।

सोही स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi