neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा निकासी गर्न लागेको ८० बोरा केराउ सहित पक्राउ

अवैध रुपमा निकासी गर्न लागेको ८० बोरा केराउ सहित पक्राउ

Jun 8th, 2020

रौतहट, जेठ २६

ईशनाथ नगरपालिका १ हनुमान मंदिर नजिकैबाट ना.२ त ६११ नम्बरको ट्याक्टरचालक गौर नगरपालिका ७ बस्ने ४६ वर्षीय शेख मिफलाई अवैध रुपमा निकासी गर्न लागेको ८० बोरा सेतो मटर (केराउ) सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले गौरबाट मठियातर्फ जाँदै गरेको सो ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त केराउ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi