neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनको ७६ औँ दिन, यस्तो देखियो भिमदत्त नगरपालिकामा (फोटोफिचर)

लकडाउनको ७६ औँ दिन, यस्तो देखियो भिमदत्त नगरपालिकामा (फोटोफिचर)

Jun 7th, 2020

आधारभूमि संवाददाता

भिमदत्तनगर, २५ जेठ

कोरानो रोकथामका लागि सरकारले २०७६ चैत ११ देखि लकडाउन गरेको छ । सरकारले गरेको लकडाउन ७६ दिन पुग्दा पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो बढ्दै ३ हजार ४ सय ४८ पुगेको छ जसमा ४ सय ६७ जना निको भएर घर फर्की सकेका छन् । भारतको सिमानामा पर्ने भिमदत्तनगरमा संक्रमण जोखिम उच्च रहेको छ । तस्बिरमा हेर्नुस् भिमदत्तनगरमा भइरहेको लकडाउन :

तस्वीर : रविन कार्की