neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा पन्ध्र लाख रुपैयाँ तथा चोरीपैठारीको लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा पन्ध्र लाख रुपैयाँ तथा चोरीपैठारीको लत्ताकपडा बरामद

Jun 7th, 2020

बारा, जेठ २५

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ अमरपुरस्थित सीमा ईलाकाबाट जेठ २४ गते एपीएफ टोलीले १५ लाख रुपैयाँ तथा करीब ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको एपीएफ टोलीले उल्लेखित रुपैयाँ तथा लत्ताकपडा बरामद गरेको हो । उक्त लत्ताकपडा टाउको बोकी ल्याउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा सोही ठाउँमा छाडि फरार भएपछि सो लत्ताकपडामा जाँच गर्दा उल्लेखित रुपैयाँ समेत बरामद भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi