neapl investment mega bank

एपीएफ टोलीद्वारा शव फेला

Jun 4th, 2020

लम्जुङ, जेठ २२

लम्जुङ जिल्लाको सुन्दरबजार नगरपालिका ८ अकलापुल स्थित मस्र्याङदी नदिबाट जेठ २१ गते एपीएफ टोलीले एउटा शव फेला पारेको छ ।

सोही ठाउँ बस्ने ६५ वर्षिया पार्वती राउत उक्त नदिमा वेपत्ता भएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको थियो ।

उक्त नदिको करीव तीन फिट तल ढुङ्गामा च्यापिएको अवस्थामा एपीएफ टोलीले उनको शव फेला पारेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi