काठमाडौ, जेठ २२
नेपाल वायुसेवा निगमले जापानको लागि दुुई दिन चार्टड उडान गर्ने भएको छ । निगममा अनुसार यही जेठ २२ गते अर्थात आज र जेठ २५ जापानको नारितामा चार्टड चार्टर उडान गर्न लागिएको हो ।
उक्त उडानहरु ट्राभल एजेन्सीको अनुरोधमा संचालन गरेको व्यहोरा जानकारी निगमले जानकारी दिएको छ । उक्त चार्टर उडानहरुमा नेपाल स्थित जापानी राजदूतावासको कुनै भूमिका नरहेको समेत निगमले स्पष्ट पारेको छ ।