neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

Jun 3rd, 2020

काठमाडौँ, २१ जेठ

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दोलखाका ७६ वर्षीय पुरुषको
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको जानकारी दिनुभयो । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

aadharbhumi
aadharbhumi
aadharbhumi