neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्याँस लिक भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

ग्याँस लिक भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

Jun 2nd, 2020

काठमाडौं, २० जेठ

कागेश्‍वरी मनोहरा नगरपालिका-७ डेरा गरी बस्ने दोलखा घर भएकी ३० वर्षीया पार्वती केसीको भान्छा कोठामा ग्याँस लिक भई सोमबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएकी केसीको शिक्षण अस्पताल महाराजगंज र घरधनीको छोरा ४० वर्षीय ईश्वर बिष्टको बर्न सेन्टर अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi