ठिनी, १७ जेठ
हिमाली जिल्ला मुस्ताङको कोरला नाकाको ४५०० मिटरको उचाइमा गस्ती गर्दैै सशस्त्र प्रहरीका जवान । बिहीबार नेपाल सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी प्रहरी सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ ।
तस्वीर : निरज थकाली/रासस