neapl investment mega bank
  • गृहपृष्ठ
  • मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

May 29th, 2020

काठमाडौ, जेठ १६

मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाबाट जेष्ठ १५ गते उक्त वीओपीको स्थापना भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi