neapl investment mega bank
  • गृहपृष्ठ
  • जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो: राप्रपा अध्यक्ष थापा

जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो: राप्रपा अध्यक्ष थापा

May 26th, 2020

काठमाडौ, जेठ १३

राप्रपा अध्यक्ष कमल थापा छुुवाछुुत मानवता बिरुद्धको अपराध भएको बताएकाछन । सामाजिक संजालमा लेख्दै उनले भने, जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो ।

अन्तरजातिय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनिय छन्।अपराधीलाई कानुन बमोजिम कार्वाही त हुने नै छ, तर, मानवता बिरोधी यस्ता कलंक पुनस् दोहरिन नदिन नेपाली समाज पनि सचेत रहनु पर्दछ, राप्रपा अध्यक्ष थापाले भने ।

aadharbhumi
aadharbhumi
aadharbhumi