जाजरकोट, ११ जेठ
रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाइएको ढिकीबाट धान कुटेर चामल निकालिँदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् । तस्वीरः हेमन्त केसी÷रासस
aadharbhumi.com