neapl investment mega bank

करेन्ट लागेर मृत्यु

May 24th, 2020

कैलाली, ११ जेठ

गौरीगंगा नगरपालिका-१ स्थित सृजना इँट्टा उद्योगमा काम गर्ने घोडागोडी नगरपालिका-१० बस्ने ३३ वर्षीय जवर सिँह चौधरीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । टिनले बारेको कच्ची घरमा अचानक करेण्ट सर्ट हुँदा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने सुजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi