काठमाडौँ, १० जेठ
काठमाडौँको चक्रपथअन्तर्गत सात दोबाटो र एकान्तकुनाबीचको सडकखण्डको दायाँबायाँ ढकमक्क फुलेका ज्याकरन्डा फूल । वसन्त ऋतुसँगै हिजोआज हरेक ठाउँमा यस्ता फूल फुलेकाले काठमाडाँैको सौन्दर्य बढाएको छ ।
तस्वीर : रत्न श्रेष्ठ/रासस
aadharbhumi.com