neapl investment mega bank
  • गृहपृष्ठ
  • करिब २ रोपनी जग्गामा लगाएको अवैध लागूऔषध अफिम नष्ट

करिब २ रोपनी जग्गामा लगाएको अवैध लागूऔषध अफिम नष्ट

May 21st, 2020

रुकुम (पूर्व), जेठ ८

पुथा उत्तरगंगा गाउँपालिका ८ मैकोट चुमास्थित अन्दाजी २ रोपनी जमिनमा लगाएको अवैध लागूऔषध अफिम बुधबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय जाङबाट खटीएको प्रहरी टोलीले उक्त अफिम काटी, उखेली नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi