काठमाडौ, जेठ ८
बेनेली लक डाउन अफर सुरु गरेको छ । लकडाउनको समयमा बेनेलीले नेपालीबजार आठ हजार रुपैयाँसम्म नगद छुुट, बेन्ली हेल्मेट, सेफ्टी गेर्यस, निशुल्क फ्रि सर्भिसको सुबिधा लगायतका अफर ल्याएको हो । इटालियन मोटरसाइकल ब्रान्ड ब्रेन्डलीले १९११ देखी नै मोटरसाइकलपारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रालिहो र कम्पनी ले ३ एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराउँदै आइरहेको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो जसलाई, सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।