neapl investment mega bank
  • गृहपृष्ठ
  • बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

May 18th, 2020

पर्वत, जेठ ५

१२ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिका ७ बस्ने ६५ वर्षीय रमाकान्त शर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi