neapl investment mega bank
  • गृहपृष्ठ
  • जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

May 17th, 2020

काठमाडौं ,०४ जेठ

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ा

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ दिन (जेठ २०) सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi