neapl investment mega bank

कोभिड–१९ परीक्षण सामग्री (तस्वीर)

May 16th, 2020

काठमाडौँ, ३ जेठ

नेपाली सेनाले चीनबाट खरिद गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका सामग्रीहरु तानोपानी नाकाबाट शनिबार छुट्याएर साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ नं. बाहिनीमा पु¥याएका सामग्रीहरु ।

शनिबार १० वटा गाडीमा डिस्पोजल गाउन र डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ मात्र ल्याई पु¥याएको नेपाली सेनाले जनाएको छ । अरु सामग्रीहरु आगामी दिन निरन्तर ल्याइने छ ।

तस्वीर : रत्न श्रेष्ठ/रासस