neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (तस्वीर)

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (तस्वीर)

May 9th, 2020

दार्चुला, २७ वैशाख

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

तस्वीर : नरेन्द्रसिह कार्की/रासस