neapl investment mega bank

सालको गोलिया काठ बरामद

May 3rd, 2020

महोत्तरी, बैशाख २१

महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ राना टोलबाट बैशाख २१ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीव एक लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा रहेको उखुवारीमा लुकाई छिपाई राखेको उल्लेखि मुल्य बराबरको ५४ थान सालको गोलिया काठ सशस्त्र प्रहरीले बल नेपाल सुरक्षा वेश जमुनियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय महोत्तरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi