काठमाडौँ, १८ वैशाख
काठमाडौँको तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता । लकडाउन अवधिमा कालीमाटी तरकारी तथा फलफूल बजारमा भीडभाड बढेपछि सरकारले उपत्यकाका ११ स्थानमा बिहान ९ बजेसम्म तरकारी पसल खोल्ने व्यवस्था मिलाएको छ ।
तस्वीर :रोशन सापकोटा/रासस